होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • लडेर घाईते भएका दमाईकाे उपचारमा समस्या
बडीमालिका

लडेर घाईते भएका दमाईकाे उपचारमा समस्या

  • नागरिक रैबार
लडेर घाईते भएका दमाईकाे उपचारमा समस्या

नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले डडेलधुरा रिफर गरेको भए पनि आर्थिक अभाव भएकोले उपचारमा समस्या रहेको उनका आफन्त प्रेम नेपालीले बताएका छन ।

उनलको घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण उपचारमा समस्या भएको नेपालीले बताएका छन । उनि लुगा सिलाएर जिवीको पार्जन गर्दै आएका नेपालीको उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन ।

विज्ञापन

उनकाे नाकमा गम्भिर चाेट लागेकाेले जिल्लामा उपचार हुन नसकि जिल्ला बाहीर पठाएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । उनलाइ बाहिर पठाउन गाडी भाडा समेत नभएकाे पारिवारीक श्राेतले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार