होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगर स्तरीय दलित भुमि अधिकार युनियनको प्रथम बैठक सम्पन्न
समाचार

बडीमालिका नगर स्तरीय दलित भुमि अधिकार युनियनको प्रथम बैठक सम्पन्न

  • नागरिक रैबार
बडीमालिका नगर स्तरीय दलित भुमि अधिकार युनियनको प्रथम बैठक सम्पन्न

नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी अधिकार सम्बन्धि सरोकारवालालाई ज्ञापन पत्र पेश गर्ने सम्बन्धी छलफल गरेको छ ।

No description available.

बडिमालिका नगर स्तरीय भुमी अधिकार युनियनका अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको अध्यक्षतामा संचालन भएको प्रथम बैठकमा प्रमुख अतिथी – नेपाल रास्ट्रिय दलित नेटवर्क नेपाल बाजुरा अध्यक्ष काँशी नेपाली, बिशिस्ट अतिथी – दलित अगुवा एबम पुर्ब मार्तडी गाउँ बिकास समिती उपाध्यक्ष – किटटो लवार लगायत बडिमालिका नगरपालिका स्तरीय दलित भुमी अधिकार युनियनका सम्पुणर् पदाधिकारी कार्य समिती लगायत १५ जना बढिको उपस्तिथिमा सामाजिक दुरि कायम गरि कार्यक्रम सम्पन्न भएको छ । बैठक बडीमािलका नगरपालिकाको सभाहलमा बसेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार