होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिजो एमालेमा प्रवेश गरेका रावल आज काँग्रेसमै फर्किए
समाचार

हिजो एमालेमा प्रवेश गरेका रावल आज काँग्रेसमै फर्किए

  • नागरिक रैबार
हिजो एमालेमा प्रवेश गरेका रावल आज काँग्रेसमै फर्किए

नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् ।

हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् ।

बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले काँग्रेस छाडेर एमाले प्रवेश गरेका अर्जुन रावललाइ पुनः काँग्रेसमा फर्काउन सफल भएको बताएका छन् ।

विज्ञापन

बडीमालिका वडा नं. ८ मा काँग्रेस पार्टी बाहेकले विकास र समृद्धि गर्न नसक्ने भएकोले काँग्रेसमा आउनेको लर्को लागेको वडा अध्यक्ष रावलले दावी गरेका छन् ।

No description available.

वडा अध्यक्ष रावलकै पहलमा आज मात्रै बडीमालिका १ र ८ का गरी पाँच ५ जना परिवारका ३४ जनाले एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेकाे वडा अध्यक्ष रावलले बताएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार