होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुप्रिम र निशाको “मलिन छ मुहार” तिज गीत सार्वजनिक (भिडियो सहित)
समाचार

सुप्रिम र निशाको “मलिन छ मुहार” तिज गीत सार्वजनिक (भिडियो सहित)

  • नागरिक रैबार
सुप्रिम र निशाको “मलिन छ मुहार” तिज गीत सार्वजनिक  (भिडियो सहित)

काठमाण्डौ । सामाजिक विषयमाथि बनेको अर्को कारुणीक तीज गीत मलिन छ मुहार भर्खर मात्र सार्वजनिक भएको छ । गीतको लय तथा शब्द निकै दमदार रहेको छ भने भिडियो पनि उत्कृष्ट बनाइएको छ ।

गीतलाई हरि गिरीले लय तथा शब्द सिर्जना गरका छन भने सुप्रिम मल्ल,निशा रनपाल साथै हरि गिरीको आवाज रहेको छ । गीतलाई हमाल म्युजिकले बजार व्यवस्थापन गरेको छ भने गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन ।

अडियो जति दमदार छ गीतको भिडियो पनि उस्तै राम्रो बनेको छ । कुमार केसीले निर्देशन गरेको गीतलाई अनु पराजुली,सुप्रिम मल्ल,रमेश विश्वकर्मा र संगीता शर्माको अभिनय रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार