होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृह जिल्ला झापामा व्याटमिन्टन खेल्दै एमाले अध्यक्ष ओली
समाचार

गृह जिल्ला झापामा व्याटमिन्टन खेल्दै एमाले अध्यक्ष ओली

  • नागरिक रैबार
गृह जिल्ला झापामा व्याटमिन्टन खेल्दै एमाले अध्यक्ष ओली

झापा साउन १२ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृह जिल्ला झापामा रहनुभएको छ । कार्यकर्ता भेटघाटमा ब्यस्त रहनुभएका ओलीले बिहान विर्तामोडमा आज बिहान व्याटमिन्टन खेल्नुभएको छ ।

स्वस्थ्य शरिरका लागि खेलकुद आवश्यक रहेको सन्देश दिनका लागि उहाँले व्याटमिन्टन खेल्नुभएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै