होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छिमेक लघुबित्त बित्तिय संस्थाद्धारा बाजुरामा सरसफाई कार्यक्रम
समाचार

छिमेक लघुबित्त बित्तिय संस्थाद्धारा बाजुरामा सरसफाई कार्यक्रम

  • नागरिक रैबार
छिमेक लघुबित्त बित्तिय संस्थाद्धारा बाजुरामा सरसफाई कार्यक्रम

नागरिक रैबार/बाजुरा ११ म‌सिर। छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराले आफ्नो बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रियस्तरको पर्तिस्ठित ग्राहक सँरक्षण प्रमाणपत्र पाउन सफल छिमेक लघुबित्त बित्तीय सँस्था २२औँ बार्षिक उत्सवको अवसरमाा शाखा कार्यालय बाजुराले फलासैन सरसफाई कार्यक्रम गरि उत्सव मनाएको हो ।

No description available.

छिमेक लघुबित्त बित्तीय सँस्था लि. को २२ओँ बर्षिक उत्सव को उपलक्ष्यमा शाखा कार्यालय बाजुराले स्थानीय बजार क्षेत्र बुढिगङगा नगरपालिका वडा नं ६ फलासैन बाजुरामा सरसफाई कार्यक्रम गरि मनाईएको हो । उक्त बजार क्षेत्रमा फोहोर वबस्थापनको लागि डस्ड्विन वितरण गरुनुका साथै उक्त कार्यक्रमा सँस्थाका कर्मचारीहरु, सदस्यहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार