होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बाजुरामा एमालेबाट २ जना दलित महिला सदस्य निर्विरोध
बुढीनन्दा

बाजुरामा एमालेबाट २ जना दलित महिला सदस्य निर्विरोध

  • नागरिक रैबार
बाजुरामा एमालेबाट २ जना दलित महिला सदस्य निर्विरोध

नागरिक रैबार/बाजुरा १४ बैशाख। नेकपा एमालेबाट बुढीनन्दा नगरपालिकामा २ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।

दलित महिला सदस्यमा यसरी निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका वडा नं. ४ बाट बसन्ती चंदारा र सोही नगरपालिकाको वडा नं. १० की ठुमरा दमाई रहेकी छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्ने दिन यी वडामा दलित महिला सदस्यमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएकी हुन् ।

विज्ञापन

निर्विरोध दलित महिला सदस्यमा निर्वाचित भएका बुढीनन्दा ४ र १० नम्मर वडामा अव १ जना वडा अध्यक्ष २ जना खुला सदस्य र एक जना महिला सदस्यमा मात्र निर्वाचन हुने भएको छ ।

निर्वाचनको मिति २ हप्ता बाँकी रहँदा मनोनयन दर्ता गर्ने वित्तिकै यसरी एमालेबाट २ जना दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएपछि एमाले बाजुरा भने खुशी भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार