होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगाेमा जलेर खप्तड क्षेडेदहमा एक महिलाकाे मृत्यु
समाचार

आगाेमा जलेर खप्तड क्षेडेदहमा एक महिलाकाे मृत्यु

  • नागरिक रैबार
आगाेमा जलेर खप्तड क्षेडेदहमा एक महिलाकाे मृत्यु

नागरिक रैबार/बाजुरा १४ बैशाख जिल्लाकाे खप्त डछेडेदह गाउँपालिका २ ग्रान्जामा आगाेमा जलेर एक बृद्धाको मृत्यु भएको छ । मंगलवार साँझ ८ बजेतिर हावाहुरीले घरछानाेमा आगलागि हुँदा ७५ बर्षिय तुलेदेबि बुढाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
आगलागी बाट एक हल गोरु, एउटा गाई, २ वटा गाईका बाच्छा र १२ वटा बाख्रा मरेको स्थानियले वताएका छन् । हावाहुरीले खरले छाएको घरछानोमा आगलागि भएको हो । घरमा रहेका भाडाकुडा, अन्न, लत्ताकपडा पनि जलेर खरानि भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार