होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको बुढिनन्दा नगरपालिका ५ मा ५९७ मत खस्यो
समाचार

बाजुराको बुढिनन्दा नगरपालिका ५ मा ५९७ मत खस्यो

  • नागरिक रैबार
बाजुराको बुढिनन्दा नगरपालिका ५ मा ५९७ मत खस्यो

नागरिक रैबार/बाजुरा १० मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्वर ५ मा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । यस अघि मंसिर ४ गते भएको निर्वाचनमा २८ जनाले मतदान गरिसकेपछि काँग्रेस र एमालेका कार्यकर्ताविच दोहोरो झडप भएपछि सो दिन मतदान स्थगित गरिएको थियो ।

बुढीनन्दा ५ मा कुल ९ सय ९९ मतदाता रहेका थिए भने आज पुनः मतदान हुदाँ ५सय ९७ मत खसालेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार आज भएको मतदानमा ३ सय १२ महिला र २ सय ८५ पुरुषले मतदान गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार