होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बँदेलको आक्रमणबाट एकजनाको मृत्यु
समाचार

बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

  • नागरिक रैबार
बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

भरतपुर : भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१२ नौरङेका ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्‍यु भएको हो।

असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार