होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा हतकडीसहित युवक फरार
समाचार

कैलालीमा हतकडीसहित युवक फरार

  • नागरिक रैबार
कैलालीमा हतकडीसहित युवक फरार

धनगढी । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् । बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका जोशीपुर गाउँपालिका–४ को वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनका बुवा शम्भु चौधरीले दिएको निवेदनका आधारमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय ल्याउने क्रममा हतकडीसहित उनी भागेको बताए ।

उनी स्थानीय नदीमा हाम फालेर भागेको बताउदै डीएसपी जोशीले इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खोजीका लागि टोली खटिएको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार