होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिकामा ४ जना वडा अध्यक्षले पुनः उम्मेदवारी दिए
बाजुरा बिशेष

बडीमालिकामा ४ जना वडा अध्यक्षले पुनः उम्मेदवारी दिए

  • नागरिक रैबार
बडीमालिकामा ४ जना वडा अध्यक्षले पुनः उम्मेदवारी दिए

नागरिक रैबार/बाजुरा १३ बैशाख। स्थानीय तहको निर्वाचनका लागि बडीमालिका नगरपालिकामा ४ जना वडा अध्यक्षहरुले पुनः उम्मेदवारी दर्ता गरेका छन् ।

जसमा बडीमालिका नगरपालिका ७ बाट यस अघि एमालेबाट जितेका धर्मराज पाध्याय र २ का वडा अध्यक्ष डम्बर महत र बडीमालिका नगरपालिका ८ मा यस अघि काँग्रेस बाट जितेका प्रकाश रावलले पनि सोही वडाको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसबाट बडीमालिका २ मा यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका डम्बर महतसंग ६ मतले पराजित भएका गोपाल कार्कीले पनि पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

विज्ञापन

बडीमलिका २ मा भने वडा अध्यक्षका उम्मेदवार महत र कार्की पुनः वडा अध्यक्षका लागि प्रतिष्पर्दा गर्ने भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार