होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा
समाचार

काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

  • नागरिक रैबार
काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ ।

जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को मारिरहेका छन् ।

आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान/अवतरण गराउन मिल्दैन । सोहीकारण जहाजहरुलाई होल्ड गराएर निश्चित समयमा एक/एक जहाजलाई उडान तथा अवतरण गराइन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार