होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

  • नागरिक रैबार
देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ । रुसको हमलामा राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा उनको धेरै तारिफ भइरहेको छ । उनले आफ्नो भाषणमा रुससँग अन्तिमसम्म लड्ने शपथ लिएका थिए । उनले भने, ‘जब हामीमाथि तिमीहरू हमला गर्छौँ, तब हामी तिमीहरूको सामना गर्नेछौँ, पीठ देखाउने छैनौँ ।’ एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि