होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा खटिएका म्यादी प्रहरीको विदाई
समाचार

बाजुरामा खटिएका म्यादी प्रहरीको विदाई

  • नागरिक रैबार
बाजुरामा खटिएका म्यादी प्रहरीको विदाई

नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो ।

May be an image of one or more people, people standing, outdoors and text that says "TATA"

बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन सम्पन्न पश्चात हिजो म्यादी प्रहरीलाई प्रमाण पत्र दिएर विदाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

May be an image of 3 people, people standing and outdoors

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा प्रहरी कर्मचारी संगै खटीएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण सहयोग गरेका थिए ।  निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुले ४० दिन बरावरको सेवा सुविधा पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार