होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा श्रीमानको कुटाईबाट श्रीमति गम्भिर घाईते
समाचार

बुढीगंगामा श्रीमानको कुटाईबाट श्रीमति गम्भिर घाईते

  • नागरिक रैबार
बुढीगंगामा श्रीमानको कुटाईबाट श्रीमति गम्भिर घाईते
तस्विर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँको फेसवुकबाट

नागरिक रैबार/बाजुरा ९ असोज। बुढीगंगा नगरपालिका वडा- ८ देवलसेनकी २८ वर्षिया भुमिका कुमाल श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।

असोज ६ गतेका दिन उनका श्रीमान गोकुल कुमालको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतिलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटीले बताएका छन् ।

श्रीमानको कुटाईबाट गम्भिर घाईते भएकि उनको जिल्लामा उपचार सम्भव नभएपछि धनगढी पठाईएको छ भने ‘श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

विज्ञापन

श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकि उनको उपचार खर्च बुढीगंगा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार