होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको पोलिटव्युरो बैठक बस्दै
समाचार

एमालेको पोलिटव्युरो बैठक बस्दै

  • नागरिक रैबार
एमालेको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने छ । बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने छन् ।

आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको नेकपा एमालेले चरणबद्ध बैठकहरु राखेको छ । ७ भदौमा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिसकेको छ ।

पार्टी कमिटीका चरणबद्ध बैठक रहेको भन्दै एमालेले आग्रह गरेअनुसार प्रतिनिधि सभा बैठक पनि भदौ १३ गतेसम्म स्थगित गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार