होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिकाको अध्यक्षमा गोरख सार्की स्वतन्त्रमा उम्मेदवार दिए
समाचार

हिमाली गाउँपालिकाको अध्यक्षमा गोरख सार्की स्वतन्त्रमा उम्मेदवार दिए

  • नागरिक रैबार
हिमाली गाउँपालिकाको अध्यक्षमा गोरख सार्की स्वतन्त्रमा उम्मेदवार दिए

 नागरिक रैबार बाजुरा १२ बैशाख। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् । त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य पूणर्लाल पाण्डेले पनि हिमाली गाउँपालिको वडा नं. ६ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार