होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस नेता निधि फेरि भारत जाने
समाचार

कांग्रेस नेता निधि फेरि भारत जाने

  • नागरिक रैबार
कांग्रेस नेता निधि फेरि भारत जाने

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’

उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । यसपटकको भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि भारत जान लागेको निकटवर्तीहरुले बताएका छन् ।

विज्ञापन

निधिले पनि जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक स विस्तारका लागि पहल गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार