होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अभिताभ बच्चन पुनः कोरोना संक्रमित
समाचार

अभिताभ बच्चन पुनः कोरोना संक्रमित

  • नागरिक रैबार
अभिताभ बच्चन पुनः कोरोना संक्रमित

भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए  सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित बनेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार