होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने
समाचार

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

  • नागरिक रैबार
स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

काठमाडौं, १० चैत्र । आगामी स्थानीय चुनावमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले यस्तो बताएका हुन् ।

उनले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र छापिने जानकारी दिएका हुन् ।
उनले मतपत्र छपाइको लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको पनि स्पष्ट पारे ।

मतदाता नामावली, परिचयपत्र निर्माण सामाग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार