होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ओली दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि
स्वास्थ्य-जीवनशैली

ओली दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
ओली दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई पहिलो पटक कोरोना संक्रमण पृष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार