होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा
राजनीति

चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा

  • नागरिक रैबार
चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

आजको बैठकमा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको छ । गठबन्धनका शीर्ष नेताहरुले सिट संख्या बाँडफाँडबारे पनि छलफल गर्ने बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार