होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको अत्तरियाबाट १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद
समाचार

कैलालीको अत्तरियाबाट १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद

  • नागरिक रैबार
कैलालीको अत्तरियाबाट १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद

धनगढी: कैलालीमा सशस्त्र प्रहरीले १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ। मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा उक्त सामान बरामद गरेको हो।

भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइ बेवारिसे अवस्थामा राखिएको १ लाख ५ हजार ७ ६० मूल्य बराबरको कपडा तथा किरानाका सामान बरामद गरेको हेडक्वाटरले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार