होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पपुवा न्युगिनीसँगको खेलमा नेपाल टस जितेर बलिङमा
समाचार

पपुवा न्युगिनीसँगको खेलमा नेपाल टस जितेर बलिङमा

  • नागरिक रैबार
पपुवा न्युगिनीसँगको खेलमा नेपाल टस जितेर बलिङमा

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। भीमको एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु भएको छ।

आज दुबै टोलीले जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार