होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते
समाचार

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते

  • नागरिक रैबार
बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते

नागरिक रैबार बाजुरा ८ माघ। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन ।

बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताएका छन । उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकीमा लगिएकाे पारीवारीक श्रोतले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार