होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • बाजुरामा अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ
Uncategorized

बाजुरामा अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ

  • नागरिक रैबार
बाजुरामा अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ

नागरिक रैबार
बाजुरा ४ कार्तिक
बाजुरामा भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ७ कोट्टयारी बस्ने नया लुहार मिजार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मिजारले आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।
मिजारकाे घरमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक थान-१, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा सहित पक्राउ गरीएकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार