होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !
समाचार

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

  • नागरिक रैबार
‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ ।

उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकारेका छन् । द भ्वाइस अफ नेपालको सेटमा भेट भएका उनीहरु विस्तारै नजिकिए र अहिले प्रेममा छन् । केही समयदेखि उनीहरु रिलेसनसिपमा रहेको किरण निकट स्रोतले जनाएको छ ।

विज्ञापन

टिकटक र इन्स्टाग्रामबाट पनि उनीहरुले प्रेम अभिव्यक्त गरिरहेका छन् । घुमघाम गरेकोदेखि डेटिङसम्मका रोमान्टिक तस्वीरमा यो ‘लभबर्ड’ देख्न सकिन्छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार