होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को स्पष्टोक्ती– खेलकुदलाई निरुत्साहित गर्न भ्रम छर्न खोजियो
समाचार

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को स्पष्टोक्ती– खेलकुदलाई निरुत्साहित गर्न भ्रम छर्न खोजियो

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को स्पष्टोक्ती– खेलकुदलाई निरुत्साहित गर्न भ्रम छर्न खोजियो

धनगढी- सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती जारी गर्दै कारवाही गर्न लगाईएका आरोपहरु प्रमाणित गर्न चुनौती समेत दिएका छन् । राम्रो काम गरिरहेको खेलकुद परिषदलाई काम गर्ने वातावरण नदिन र खेलकुदलाई निरुत्साहित पार्न सञ्चार माध्यमको प्रयोग गरी भ्रम सिर्जना गर्न खोजिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

परिषदले निति नियम अनुसार काम गरिरहेको र त्यसको सम्बन्धित निकायबाट परिक्षण भएको र भईरहेको विज्ञप्तीमा ठहर गरिएको छ । अतिरत्तिजत रुपमा फैलाईएका निराधार र तथ्यहीन भ्रममा नपर्न परिषदले सबैलाई आग्रह गरेको छ । khabarkunj.com साभार

विज्ञापन

1

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार