होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फिल्म ‘भागवत् गीता’मा यस्तो देखिइन् सुहाना थापा
समाचार

फिल्म ‘भागवत् गीता’मा यस्तो देखिइन् सुहाना थापा

  • नागरिक रैबार
फिल्म ‘भागवत् गीता’मा यस्तो देखिइन् सुहाना थापा

निर्देशक झरना थापाले फिल्म ‘भागवत् गीता’ निर्माण घोषणा गरेकी छन्।उनले शुक्रबार एक भिडिओ सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेकी हुन्। सार्वजनिक भिडिओमा सुहाना थापालाई प्रस्तुत गरिएको छ। उनी फरक लुक्समा देखिएकी छन्। सुहानालाई मधेसी पहिरनमा देख्न सकिन्छ।

यो भिडिओ केही समय अगाडि जनकपुरमा खिचिएको हो।झरना थापाले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा सुहाना थापा रहने छिन्। अन्य कलाकारको घोषणा हुन भने बाँकी छ।

सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ। सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार