होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीले भाैनेरामा ४ घर जोखिम्मा
समाचार

वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीले भाैनेरामा ४ घर जोखिम्मा

  • नागरिक रैबार
वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीले भाैनेरामा ४ घर जोखिम्मा

नागरिक रैबार/बाजुुरा ४ साउन। निरन्तरको वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर २ भौनेरामा रहेका ४ वटा घर जोखिम्मा परेका छन् ।.

May be an image of mountain, nature and tree

मंगलबार राति देखि परेको निरन्तरको वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २ भौनेरा बस्ने अम्मराज पण्डित, तर्कराज पण्डित, लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको बस्ने घरहरु जोखिम्मा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

May be an image of mountain, nature and tree

बुढीगंगा नदिमा बाढी निरन्तर आईरहेकोले अहिले नेपाल प्रहरी नेपाली सेना र शसत्र प्रहरीकोे टोली उद्धारमा खटिएको र स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन् ।

May be an image of 6 people, people standing, tree and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार