होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय बाणिज्य बैंक बाजुरा शाखाद्धारा एटिएम सेवा सूरु
समाचार

राष्ट्रिय बाणिज्य बैंक बाजुरा शाखाद्धारा एटिएम सेवा सूरु

  • नागरिक रैबार
राष्ट्रिय बाणिज्य बैंक बाजुरा शाखाद्धारा एटिएम सेवा सूरु

नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको ।
जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंकले बाजुराको सदरमुकाम मार्तडीमा रहेको शाखामा बिधीवत रुपमा एटिएम सेवा संचालन गरेको राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखाका प्रबन्धक टिकाराम बुढाले बताएका छन् ।

आफ्ना ग्राहकको सेवाका लागि एटिएम सेवा संचालनमा ल्याएको बैकका प्रबन्धक बुढाले बताएका छन । त्यसै गरी केही दिनमै बाजुराको कोल्टीमा रहेको शाखामा पनि केही दिनमै एटिएम सेवा संचालन गरिने उनले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार