होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुला जीप दुर्घटना अपडेटः उपचारपछि १ जना डिस्चार्ज, २ जनाको अवस्था गम्भीर
समाचार

दार्चुला जीप दुर्घटना अपडेटः उपचारपछि १ जना डिस्चार्ज, २ जनाको अवस्था गम्भीर

  • नागरिक रैबार
दार्चुला जीप दुर्घटना अपडेटः उपचारपछि १ जना डिस्चार्ज, २ जनाको अवस्था गम्भीर

धनगढीः बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीस्थितमा भएको जीप दुर्घनामा परेका एक घाइते यात्रु डिस्चार्ज भएका छन्। गोकुलेश्वर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीपमा सवार ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। यस्तै अवस्था भने मध्यम रहेको बताइएको छ।

सो दुर्घटनामा परेर बझाङका ४ जना पुरुष र १ महिलाको मृत्यु भएको थियो। जीप करिब ५ सय मिटर तल खसेको प्रहरीले बताएको थियो।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार