होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नीर शाह राष्ट्रिय सभाको सदस्य हुने
समाचार

नीर शाह राष्ट्रिय सभाको सदस्य हुने

  • नागरिक रैबार
नीर शाह राष्ट्रिय सभाको सदस्य हुने

काठमाडौं, ४ चैत्र । नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै