होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • काेल्टीमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर आजबाट सूरू
स्वास्थ्य-जीवनशैली

काेल्टीमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर आजबाट सूरू

  • नागरिक रैबार
काेल्टीमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर आजबाट सूरू

नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

No description available.

शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।आजबाट सूरू भएकाे निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, कान, घाँटी र छाला सम्वन्धि गण्डकी मेडिकल कलेजका विभिन्न राेग विशेषज्ञ डाक्टरहरूद्धारा उपचार गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

विज्ञापन

जिल्लाकाे पुर्विउत्तरी क्षेत्रका ४ स्थानीय तहका नागरिकहरूकाे स्वास्थ्य समस्यालाई मध्येनजर गरेर कोल्टीमा २ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार