होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार
समाचार

बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार

  • नागरिक रैबार
बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार

नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने पहिचान खुलेको छैन।प्रहरीले सामान्य घटना भएको बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार