होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई वर्षपछि फर्किएको होलीको उल्लास बाजुरामा (फोटो फिचर)
समाचार

दुई वर्षपछि फर्किएको होलीको उल्लास बाजुरामा (फोटो फिचर)

  • नागरिक रैबार
दुई वर्षपछि फर्किएको होलीको उल्लास बाजुरामा (फोटो फिचर)

नागरिक रैबार/बाजुरा ३ फागुन। आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व सदरमुकाम मार्तडीमा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ ।

No description available.

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।

विज्ञापन

यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण  युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए ।बाजुराको सदरमुकाम मार्तडी बजारकाे लाेकतान्त्रिक चाेकमा होली खेल्नेहरुको ठूलो समूह भेला भएको थियो । सबैजसो टोलमा अघिल्ला वर्ष भन्दा   याे वर्ष भन्ने धेरै मानिसहरु होली खेल्न सहभागी भएका थिए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार