होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चोलेन्द्रसँग पूरक बयान सुरु
समाचार

चोलेन्द्रसँग पूरक बयान सुरु

  • नागरिक रैबार
चोलेन्द्रसँग पूरक बयान सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिले जबरासँग आज पूरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो ।

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ ।

कानुन व्यवसायीहरुले चोलेन्द्रविरुद्ध प्रमाण काफी भएको भन्दै नयाँ संसदमा लगेर भए पनि महाअभियोग लगाउन माग गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार