होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई दनक पुगेको छैन : प्रचण्ड
समाचार

ओलीलाई दनक पुगेको छैन : प्रचण्ड

  • नागरिक रैबार
ओलीलाई दनक पुगेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् ।

उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्‍यायौं । तर अझै पुगेको छैन ।’ अनलाइनखबरबाट साभार

 

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार