होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी
समाचार

पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी

  • नागरिक रैबार
पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी

काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् ।

‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी सेक्सी र हट देखिन्छिन् ।

पोखराको भिल्ला कर्माबाट पोस्ट गरिएका केही तस्वीरमा साम्राज्ञीको मादकता र सौन्दर्य खुलेको छ । हात र कोखामा साम्राज्ञीको आकर्षक ट्याटु पनि देखिन्छ ।

विज्ञापन

साम्राज्ञीसँगै फेवातालको प्राकृतिक सौन्दर्य पनि मनमोहक लाग्छ । जुस पिउँदै गरेकी साम्राज्ञीले ‘समर’ क्याप्सन लेख्दै तस्वीर पोस्ट गरेकी हुन् । साम्राज्ञीको यतिबेलाको रिलेसनसिप स्टाटस चाहिं सिंगल नै छ ।

तस्वीर : साम्राज्ञीको इन्स्टाग्रामबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार