होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँच वर्षमुनिका बालबालिकालाई बाजुरामा दोस्रो चरणको फाईजर खोप लगाईने
समाचार

पाँच वर्षमुनिका बालबालिकालाई बाजुरामा दोस्रो चरणको फाईजर खोप लगाईने

  • नागरिक रैबार
पाँच वर्षमुनिका बालबालिकालाई बाजुरामा दोस्रो चरणको फाईजर खोप लगाईने

नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणका फाईजर खोप संचालन गर्ने भएको छ । पाँच बर्ष मुनिका बालबालिकाको लागि जिल्ला भरी दोस्रो चरणको फाईजर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लामा संचालन गरीने खोप पाँच वर्षमुनिका उमेर समूहका बालबालिकाको लागि प्रयोगमा ल्याइएको छ ।

जिल्लामा पनि स्वास्थय कार्यालयले भाद्र ३१ देखी असोज २ गतेसम्म पाँच वर्षमुनिका बालबालिकालाई उक्त खोप दिने लक्ष्य राखेको चन्दले जानकारी दिए ।
कार्यालयले एक सुचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन समेत अनुरोध गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार