होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता
समाचार

दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता

  • नागरिक रैबार
दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएकी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै