होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामिकार्तिक-२ मा काँग्रेसका बुढा अध्यक्षमा विजयी
समाचार

स्वामिकार्तिक-२ मा काँग्रेसका बुढा अध्यक्षमा विजयी

  • नागरिक रैबार
स्वामिकार्तिक-२ मा काँग्रेसका बुढा अध्यक्षमा विजयी

नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी भएका छन्। उनी ३५८ मत ल्याएर विजयी भएका हुन्।नेकपा एमालेका मानबहादुर महतराले ३१७ र माओवादी केन्द्रका अर्थराज बुढाले २५९ मत प्राप्त गरे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार