होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी
समाचार

सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी

  • नागरिक रैबार
सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी

स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

सातै प्रदेश एक÷एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तिमा तीन वर्ष कार्याअनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ । योग्यता पुगेका इच्छुकले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार