होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीबारे एमाले ‘पर्ख र हेर’को नीतिमा
समाचार

एमसीसीबारे एमाले ‘पर्ख र हेर’को नीतिमा

  • नागरिक रैबार
एमसीसीबारे एमाले ‘पर्ख र हेर’को नीतिमा

काठमाडौं । नेकपा (एमाले)ले एमसीसीबारे अझै ‘पर्ख र हेर’को नीति लिएको देखिएको छ ।सोमबार एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनले एकीकृत धारणा नबानउँदासम्म आफूहरू ‘पर्ख र हेर’को नीतिमा रहेको बताए । निर्णय गर्नुपर्दा एमालेले राष्ट्रिय हितको पक्षमा गर्ने उनको भनाइ छ ।

“जबसम्म गठबन्धनले एमसीसीबारे एकीकृत धारणा ल्याउन सक्दैन तबसम्म एमाले पर्ख र हेरको नीतिमा रहेको छ । आवश्यक परेको बेलामा राष्ट्रिय हितको पक्षमा, देश र जनताको पक्षमा उभिन्छ र एउटा निर्णय लिन्छ,” उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार