होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका तीन जिल्लाका नाका आजदेखि खुल्ने
समाचार

सुदूरपश्चिमका तीन जिल्लाका नाका आजदेखि खुल्ने

  • नागरिक रैबार
सुदूरपश्चिमका तीन जिल्लाका नाका आजदेखि खुल्ने

धनगढीः सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु आजदेखि खुल्ने भएका छन्। बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमा नाका आजबाट खुल्ने भएका हुन्।

छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो। निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए।

बन्द भएका नाका आज साँझ ६ बजेदेखि खुल्ने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार