होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वतन्त्र उम्मेदवार बडुवालले पाए महिला चुनाव चिन्ह
समाचार

स्वतन्त्र उम्मेदवार बडुवालले पाए महिला चुनाव चिन्ह

  • नागरिक रैबार
स्वतन्त्र उम्मेदवार बडुवालले पाए महिला चुनाव चिन्ह

नागरिक रैबार
बाजुरा २७ असाेज । बाजुराकाे प्रतिनिधि सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएका टेकबहादुर बडुवालले महिला चुनाव चिन्ह पाएका छन् ।
बुधबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले उनलाई महिला चुनाव चिन्ह प्रदान गरेकाे हाे ।
त्यस्तै प्रदेश सभा (ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेका जनकबहादुर रावलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार