होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले नेता शहदेव बाेगटीले गरे स्वतन्त्र उम्मेदवारी फेर्ता
समाचार

एमाले नेता शहदेव बाेगटीले गरे स्वतन्त्र उम्मेदवारी फेर्ता

  • नागरिक रैबार
एमाले नेता शहदेव बाेगटीले गरे स्वतन्त्र उम्मेदवारी फेर्ता

नागरिक रैबार
बाजुरा २६ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट दर्ता गरेकाे उम्मेदवारी फेर्ता गरेका छन् ।
नेता बाेगटीले बुधबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा गएर स्वतन्त्रबाट दर्ता गरेकाे उम्मेदवारी फेर्ता गरेका हुन् ।
उनले प्रदेश ( क) मा एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारि दर्ता गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार