होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले गर्यो दशौं नगरसभाका निणर्यहरु सार्वजनिक (विवरणसहित)
समाचार

बडीमालिकाले गर्यो दशौं नगरसभाका निणर्यहरु सार्वजनिक (विवरणसहित)

  • नागरिक रैबार
बडीमालिकाले गर्यो दशौं नगरसभाका निणर्यहरु सार्वजनिक (विवरणसहित)

नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिकाले दशौं नगरसभाले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
विहिबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरेर नगरपालिकाको दशौं नगरसभाबाट पारित भएका निणर्यहरु सार्वजनिक गरेको हो ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा उपप्रमख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, प्रशासन शाखाका कर्मचारी विरवहादुर विष्ट लगायत जिल्ला स्थित विभिन्न सन्चार माध्ययममा कार्यरत २० बढी पत्रकारहरुको सहभागिता रहेको थियाो ।
हेर्नुहोस विवरण

No description available.

विज्ञापन

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार