होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाबुराम पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्य उपस्थित
समाचार

बाबुराम पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्य उपस्थित

  • नागरिक रैबार
बाबुराम पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्य उपस्थित

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो ।

कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने उनले बताए । साँझसम्म मात्र यकिन सङ्ख्या भन्न सकिने उनले बताए । जसपा अर्को नेता दीपक महतोले कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको दाबी गरे । पार्टीको केन्द्रीय समितिको सदस्य सङ्ख्या ४९९ रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार